बन्दीपुरका कृषकहरुलाई ५०% अनुदानमा गोला सहितको मौरी घार वितरण

बन्दीपुरका कृषकहरुलाई ५०% अनुदानमा गोला सहितको मौरी घार वितरण

तनहुँको बन्दिपुर गाउँपालिकाले पालिकाका कृषकहरुलाई ५०प्रतिशत अनुदानमा गोला सहितको मौरी घार बितरण गरेको छ ।
मौरी पालनको लागी बन्दिपुर गाउँपालिकामा मौसम अनुकुलता हुने र मौरी पालन बाट मनग्ये आम्दानी आर्जन गर्न सकिने भएकोले सो सहयोग गरिएको “पालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।

मौरीपालन क्षेत्र पहिचान तथा विस्तार कार्यक्रम” अन्तर्गत उक्त सहयोग गरिएको पालिकाले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page