देवघाट गाउँपालिका अध्यक्ष थापाले गरे खेलाडीलाई सम्मान

देवघाट गाउँपालिका अध्यक्ष थापाले गरे खेलाडीलाई सम्मान

देवघाट गाउँपालिकाले पदक जित्ने खेलाडीलाई सम्मान गरेको छ । पालिका भित्रका ती खेलाडीलाई एक कार्यक्रमका बिच पालिका अध्यक्ष तिलबहादुर थापाले नगत सहित प्रमाणपत्र प्रदान गर्दै उनिहरूलाइ सम्मान गरेका हुन् ।

जिल्ला खेलकुद विकास समिति, तनहुँको आयोजनामा मिति २०८१ फागुन ३ र ४ गते सञ्चालन भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा देवघाट गाउँपालिकाको तर्फबाट सहभागिता भई पदक प्राप्त गर्ने विभिन्न विधाका खेलाडीहरुलाई देवघाट गाउँपालिकाले नगत सहित प्रमाणपत्र प्रदान गरेर सम्मान गरेको हाे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page