बरिस्ठ अधिवक्ता वाग्ले , न्याैपाने र गिरी सम्मानित

बरिस्ठ अधिवक्ता वाग्ले , न्याैपाने र गिरी सम्मानित

नेपाल बार एशाेसियशन तनहुँकाे ४१ औ साधारणसभा तथा २१ औ अधिवेशन शुक्रबार दमाैलीमा भएको छ । अधिवेशनकाे कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायाधीश कमल राज विष्टले उद्घाटन गरेका थिए । कार्यक्रममा बरिस्ठ अधिवक्ता बैकुण्ठ न्याैपाने , कमलामाेहन वाग्ले र परशुराम गिरी सम्मानित भएका छन् ।

जिल्लामा रहेर न्यायिक क्षेत्र सँगै बार एशाेसियसनलाई महत्त्वपूर्ण याेगदान दिएको भन्दै जिल्लाका तीनजना बरिस्ठ अधिवक्ताहरूलाइ सम्मान गरिएको हाे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page