तनहुँमा बस र ट्रिप्पर ठोक्किँदा ७ जना घाइते

तनहुँमा बस र ट्रिप्पर ठोक्किँदा ७ जना घाइते

डुम्रे, ६ जेष्ठ – आज बिहान तनहुँको डुम्रे बजार नजिकै भएको एक दुर्घटनामा बस र ट्रिप्पर एकअर्कासँग ठोक्किएका छन्। दुर्घटनामा ७ जना घाइते भएका छन्। घाइतेमध्ये १ जनाको अवस्था मध्यम रहेको छ भने ६ जनाको अवस्था सामान्य छ।


रूकुमबाट काठमाडौं जाँदै गरेको बस र टिपर ठाेक्किएकाे बताइएको छ । घाइते यात्रुलाई डुम्रेकाे अस्पतालमा उपचार गराइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page