१५ दिने चीनको भ्रमणमा रहेका अध्यक्ष पाैडेल विभिन्न कार्यक्रममा व्यस्त

नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेल बिहीबार चीन प्रस्थान गरेका छन् । चीनको बेइजिङमा हुन गईरहेको १५ दिने सेमिनारमा सहभागि हुन चीन गएका पाैडेल त्यहाँ भएका विभिन्न कार्यक्रममा व्यस्त छन् ।
बेइजिङमा रहँदा पाैडेलले चीन भ्रमणमै रहेका परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठलाई समेत भेट्ने कार्यक्रम रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page