एसपी रेग्मी र गिरीकाे सरूवा

एसपी रेग्मी र गिरीकाे सरूवा

प्रहरी प्रधान कार्यालयले दुई जिल्लाका एसपी सरुवा गरेको छ । धनुषामा कार्यरत एसपी नरहरी रेग्मीलाई हटाएर रुगम कुँवर तथा रौतहटमा कार्यरत नेत्रमणि गिरीलाई हटाएर रबिन कार्कीलाई काज सरुवा गरिएको छ ।

यस्तै गृह मन्त्रालयमा कार्यरत एसपी मुकुन्द रिजाललाई बागमती प्रदेश प्रहरी कार्यालयमा र एसपी विश्वराज खड्कालाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा सरुवा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page