मीन मावि थर्पुका पुर्व प्रअ थापाले गरे ३५ हजार बराबरको खेल पाेसाक सहयोग

मीन मावि थर्पुका पुर्व प्रअ थापाले गरे ३५ हजार बराबरको खेल पाेसाक सहयोग

मीन माध्यमिक विद्यालय थर्पुका पूर्व प्रधानाध्यापक एवम् वर्तमान वि व्य स सदस्य हरिबहादुर थापाले ३५ हजार बराबरको खेल पाेसाक सहयोग गरेका छन् । राष्ट्रपति रनिङशिल प्रतियाेगिता २०८२ मा भाग लिने विद्यार्थी र खेलशिक्षकलाई प्राेत्साहन स्वरुप पुर्व प्रअ थापाले ३५ हजार बराबरकाे खेल पाेसाक सहयोग गरेको बिद्यालयले जनाएको छ ।

उक्त पाेसाक साेमबार वितरण गरिएकाे र त्यसले खेलाडीहरूलाई हाैसला प्रदान गरेको भन्दै विद्यालय परिवारले सहयोगी थापालाई धन्यवाद व्यक्त गरेको हाे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page