काङ्ग्रेस छाेडेका व्यासका पाैडेललाइ रास्वपा गण्डकी प्रदेशमा महत्त्वपूर्ण जिम्मेवारी

काङ्ग्रेस छाेडेका व्यासका पाैडेललाइ रास्वपा गण्डकी प्रदेशमा महत्त्वपूर्ण जिम्मेवारी

नेपाली काङ्ग्रेस छाेडेका काङ्ग्रेसका क्रियाशील सदस्य एवम् लाेकप्रिय युवा नेता व्यास ५ निवासी सुरेन्द्र पौडेललाइ रास्ट्रीय स्वतन्त्र पार्टीले महत्त्वपूर्ण जिम्मेवारी दिएको छ ।

रास्वपाले पाैडेललाइ गण्डकी प्रदेशको प्रशिक्षण बिभागको सचिबमा मनोनित गरेसँगै एकैपटक ठुलो जिम्मेवारी हात परेको हाे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page