बन्दीपुर प्रहरी द्वारा लागूऔषध दुर्व्यसनी विरुद्ध चेतनामूलक कार्यक्रम:

बन्दीपुर प्रहरी द्वारा लागूऔषध दुर्व्यसनी विरुद्ध चेतनामूलक कार्यक्रम:

इलाका प्रहरी कार्यालय बन्दीपुरले लागूऔषध दुर्व्यसनी विरुद्ध चेतनामूलक कार्यक्रम गरेको छ । इ प्र का बन्दीपुरका प्रहरी निरीक्षक कमल पोखरेलकाे कमाण्डमा गएको टाेलिले उक्त चेतनामूलक कार्यक्रम गरेको हाे ।

उक्त अवसरमा बिभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, तथा स्थानीय नागरिकहरू गरी करिब ५५ जना मानिसहरूको उपस्थिति रहेको इप्रका बन्दीपुरले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page