नेकपा ( एमाले ) तनहुँको जिल्ला अधिवेशन सर्याे:

नेकपा एमाले तनहुँकाे जिल्ला अधिवेशन सरेको छ । पार्टीको आज सम्पन्न पुर्ण वैठकले एघारौं जिल्ला अधिवेशन बैशाख ७ र ८ गते सम्पन्न गर्ने पुर्व निर्णय सम्शोधन गरि आगामी बैशाख २८ – २९ गते दमौलीमा गर्ने निर्णय गरेकाे पार्टी नेता बिष्णु भक्त सिग्देलले बताए ।


यस्तै साे अवसरमा जिल्ला कमिटीमा हालै मनोनयन भएका नेताहरूलाई सफत ग्रहण गरिएको छ ।




































