१२औ आदर्श तथा सातौं तारा स्मृति कप फुटबलकाे दाेस्राे दिन तिनवटा खेल सम्पन्न

१२औ आदर्श तथा सातौं तारा स्मृति कप फुटबलकाे दाेस्राे दिन तिनवटा खेल सम्पन्न

१२औ आदर्श तथा सातौं तारा स्मृति कप फुटबलकाे
दोश्रो दिन तिनवटा खेलहरू सम्पन्न भएका छन् । दाेस्राे दिनको पहिलो खेल अकला गाउँवेशी क्लवले सैनिक एफ.सी.लाइ ७/० गाेल अन्तरले पराजित गरेको छ । यस्तै दाेस्राे खेलमा नवयुवा क्लवले जनसेवा स्पाेर्ट्स क्लबलाई २/१ गाेल अन्तरले पराजित गरेको भने तेस्रो खेलमा रूपाज व्युटि केयरले मानुङ युवा क्लबलाई ३/० गाेल अन्तरले पराजित गरेको आदर्श नमुना क्लवका अध्यक्ष अक्षय कुमार कायस्थले बताए ।

प्रतियोगितामा तेस्रो दिन २२ गते मणि युवा क्लवका बिरूद्ध लिभिक निर्माण सेवा , आदर्श नमुना क्लवका विरूद्ध समृद्धि युवा क्लव र भ्यालि युथ क्लवका विरूद्ध राङ्गरूङ्ग भिलेज रिसोर्ट बिच प्रतिस्पर्धा हुने छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page