रास्वपा व्यास ५ काे अधिवेशन सम्पन्न , सभापतिमा खनाल

रास्वपा व्यास ५ काे अधिवेशन सम्पन्न , सभापतिमा खनाल

राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगरपालिका वडा नं. ५ को वडा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सभापतिमा दिपेन्द्र खनाल लाई चयन गरेको छ । समितिकाे सचिवमा ऋषिराम उपाध्याय चयन भएका छन् भने सदस्यहरूमा बबिन्द्र खनाल, विष्णुहरि मिश्र, कल्पना पाण्डे, लक्ष्मी मिश्र, आकाश सुनाम, सुमित्रा नेपाली, सुन्दर श्रेष्ठ तथा पूर्णबहादुर थापामगर सर्वसम्मत चयन भएका छन् ।


यसैगरी, सल्लाहकार समिति गठन गर्दै संयोजकमा बलभद्र खनाल चयन भएका छन् भने सदस्यहरूमा सूर्यचन्द्र लम्साल, होम नारायण श्रेष्ठ र विष्णुचन्द्र खनाल सर्वसम्मत चयन भएका छन् ।
अधिवेशनमा स्थानीय अगुवा, प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page