लायन्स क्लव अफ तनहुँ भानुभक्तकाे अध्यक्षमा हर्षमान
लायन्स क्लव अफ तनहुँ भानुभक्तको अध्यक्षमा हर्षमान श्रेष्ठ चयन भएका छन् । यस्तै समितिकाे प्रथम उपाध्यक्षमा बलभद्र श्रेष्ठ ,द्वितिय उपाध्यक्षमा देव रसाईलि,तृतिय उपाध्यक्षमा महेन्द्र थापा ,सचिवमा महेन्द्र गिरि र काेषाध्यक्षमा डा.रञ्जित शाह चयन भएका छन् ।


यस्तै LCIF काे अर्डिनेटरमा विशेश्वर खनाल Membership काे अर्डनेटरमा कपिल पाण्डे,सर्भिस काेअर्डिनेटरमा सिकन्दर गुरुङ तथा क्लव डाईरेक्टरमा किशाेर श्रेष्ठ निर्विराेध चयन भएको लायन्स भानुभक्तले जनाएको छ ।


लायन्स क्लव अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५एल का चिफ पि आर ओ ला. सुरेन्द्र पाैडेलकाे प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो ।













































