लियो क्लव अफ तनहुँको अध्यक्षमा सागर
लियो क्लव अफ तनहुँको अध्यक्षमा सागर घिमिरे चयन भएका छन्। क्लवको बुधबार भएको साधारणसभाले वर्ष २०२४/२५ काे अध्यक्षमा घिमिरेलाई चयन गरेको हो।


क्लवको प्रथम उपाध्यक्षमा रोविन श्रेष्ठ, द्वितीय उपाध्यक्षमा आकाश खनाल, तृतीय उपाध्यक्षमा राम श्रेष्ठ, सचिवमा मुकेश बिडारी र कोषाध्यक्षमा प्रकाश गुप्ता चयन भएका छन् ।


क्लवकी अध्यक्ष बसन्ती थापा मगरकाे अध्यक्षतामा कार्यक्रम भएको थियो ।













































