शिक्षक कार्कीले गरे बिद्यालयलाई २५ हजार सहयोग
शिक्षक मीनबहादुर कार्कीले व्यास ३ देउराली नगरमा रहेको शिव पञ्चायन सेकेन्डरी स्कुललाई रू २५ हजार सहयोग गरेका छन् ।


बिद्यालयकाे शैक्षिक गुणस्तर वृद्धि लगायतका विषयमा सहयोग पुगाेस भनेर कार्कीले उक्त रकम सहयोग गरेका हुन् । उक्त रकम कार्कीले बिद्यालयका प्रअ बलराम वाग्ले लाई हस्तान्तरण गरेका थिए ।





























