गौतमबुद्धको २५६८ औ जन्म जयन्ती दमाैलीमा मनाइंदै

गौतमबुद्धको २५६८ औ जन्म जयन्ती दमाैलीमा मनाइंदै

गौतमबुद्धको २५६८ औ जन्म जयन्ती विभिन्न कार्यक्रम गरि दमाैलीमा मनाइएकाे छ । जन्मजयन्तीको अवसरमा बौद्व सदन परिवार , तमु सेवा समुह र मिलन तमु आमा समुहले बिहीबार दमौलीमा संयुक्तरूपमा अन्य विभिन्न कार्यक्रम सँगै प्रभातफेरी गरेका छन् ।

व्यास ३ देउराली नगर बाट बाजागाजा , नाचगान सहित पदयात्रा सुरु गरेर दमाैली बजार परिक्रमा गरि पुनः उक्त समूह देउरालीनगर गएर त्यहाँ रहेको गुम्बामा विभिन्न कार्यक्रम गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page