यु- १५ बास्केटबल राष्ट्रिय प्रतियोगिता लागि तनहुँका तीन खेलाडी छनाेट

यु- १५ बास्केटबल राष्ट्रिय प्रतियोगिता लागि तनहुँका तीन खेलाडी छनाेट

यु-१५ बास्केटबल प्रतियोगिताका लागि तनहुँका तीन खेलाडी छनोट भएका छन् | पोखरामा सम्पन्न प्रदेशस्तरीय प्रतियोगितामा तनहुँका तीन खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका तनहुँ बास्केटबल प्रशिक्षक कृष्णकुमार श्रेष्ठ (जेके) ले बताए ।

तनहुँका विजन घले, रिदम खाँण र रोशन मगर राष्ट्रियस्तरको प्रतियोगिताका लागि छनोट भएको प्रशिक्षक श्रेष्ठ ले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page