आँबुखैरेनी गाउँपालिका द्वारा पुर्ण अपांग मिश्र लाई व्हिलचियर प्रदान

आँबुखैरेनी गाउँपालिका द्वारा पुर्ण अपांग मिश्र लाई व्हिलचियर प्रदान


तनहुँकाे आँबुखैरेनी गाउँपालिकाले पुर्ण अपांग गाेविन्द मिश्र लाई व्हिलचियर वितरण गरेको छ । आँबुखैरेनी गाउँपालिका वडा नं १ घर भएका पुर्ण अपांगता मिश्रलाइ गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्यालले व्हिलचियर प्रदान गरेकाे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले बताए । गाउँपालिकाकाे सहयोग सामाग्री वितरण कार्यक्रम अन्तर्गत व्हिलचियर वितरण गरेका हाैं उपाध्यायले भने ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page