तास खेलेका १० जनालाई २३ हजार सहित दमाैलीबाट पक्राउ

तास खेलेका १० जनालाई २३ हजार सहित दमाैलीबाट पक्राउ
Oplus_0

तनहुँको व्यास नगरपालिका-४ सुवर्ण मार्ग दमाैलीमा तास खेलेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय एक व्यक्तिको घरमा तास खेलेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको टाेलीले १० जनालाई पक्राउ गरेको स्थानीयले बताएका छन् ।

उनीहरुको साथबाट नगद रु २३ हजार ३ सय ७५ र तास बरामद भएको प्राप्त समाचारमा उल्लेख छ ।

One thought on “तास खेलेका १० जनालाई २३ हजार सहित दमाैलीबाट पक्राउ

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page