बस चालकले भेट्टाएकाे सुनको सिक्री सम्बन्धित धनीलाई बुझाइयाे

बस चालकले भेट्टाएकाे सुनको सिक्री सम्बन्धित धनीलाई बुझाइयाे


ग १ ख ५२४७ नं. को बस चालक कुशल परियारले भेट्टाएकाे सुनको सिक्री प्रहरी मार्फत सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ । बस चालक परियारले सुनको सिक्री फेला पारी जिल्ला प्रहरी कार्यालय तनहुँमा बुझाएकोमा सनिवार उक्त सुनको आधा तोलाको सिक्री भिमाद नगरपालिका वडा न. ५ ऋषिङपाटन बस्ने बर्ष २९ की मनमाया परियारलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page