दुलेगौंडाका बिनायक गाँजा सहित पक्राउ
तनहुँकाे शुक्लागण्डकी नगरपालिका वडा नं.८ दुलेगौडा बस्ने बर्ष १९ का बिनायक सुनार गाँजा सहित पक्राउ परेका छन् ।

बन्दिपुर १ पिप्लेमा सुनारले साथमा लिएकाे झोला खानतलासी गर्दा झोलाभित्र लुकाई राखेको ४ किलो ३४० ग्राम अबैध लागु औषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

























