पाेखरामा स्कुल बस दुर्घटना , १ काे मृत्युु , अन्य घाइतेको उपचार हुँदै

पाेखरामा स्कुल बस दुर्घटना , १ काे मृत्युु , अन्य घाइतेको उपचार हुँदै
Oplus_0

पाेखरामा विद्यार्थी बोकेकाे स्कुल बस दुर्घटनामा परेको छ । पोखरा महानगरपालिका २१ फुर्सेखोलाको घुम्तीमा एलपी देवकोटा मेमोरियल इंग्लिस स्कुलको बस दुर्घटना भएको हो । स्कुल बस दुर्घटनामा बसका सहयोगी १ जनाको निघन भएको पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए ।

बसमा २९ जना बिध्यार्थि र अन्य चालक तथा सहयोगी हरु घाईते भई जिएमसि हस्पिटल मा १५ जना , गण्डकी अस्पतालमा १२ जना , र मणिपाल शिक्षण अस्पतालमामा ३ जनाको उपचार भइरहेको उनले बताए । यो विद्यालय बिरौटामा छ । 

विद्यार्थी लिएर आउँदै गरेको ग १ क ६३१९ नम्बरको बस सडकबाट झन्डै ६० मिटर तल खसेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page