लियो क्लव अफ तनहुँकाे समताका बिद्यार्थी सँग खिर खाने कार्यक्रम
लियो क्लव अफ तनहुँले समता बिद्यालयका बिद्यार्थी सँग खिर खाने कार्यक्रम गरेको छ ।

श्रावण १५ अर्थात खिर खाने दिनको अवसरमा व्यास नगरपालिकद्वारा सञ्चालित व्यास -७, नरङ्गामा रहेको व्यास नगर समता विधालयका बिद्यार्थी तथा शिक्षकहरु सँग लियोले खिर खाने कार्यक्रम गरेको हाे । लियो क्लव तनहुँका अध्यक्ष राेबिन श्रेष्ठको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो

























