लागु औषध सहित शुक्लागण्डकीका गुरूङ पक्राउ

लागु औषध सहित शुक्लागण्डकीका गुरूङ पक्राउ

नियन्त्रित लागु औषध सहित शुक्लागण्डकीका साेमबहादुर गुरूङ पक्राउ परेका छन् ।

तनहुँकाे आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा शुक्लागण्डकी २ का २१ वर्षका गुरुङ पक्राउ परेका हुन् । गुरूङले लुकाई ल्याएको NITRAVET-10 लेखिएको जम्मा १९५ ट्याब्लेट नियन्त्रित लागु औषध समेत पक्राउ गरीएकाे प्रहरीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page