दमाैलीका कलाकार आर्सी गाैलीकाे तिज गीत “सिन्दुर” सार्वजनिक
तनहुँकाे दमाैलीका कलाकार आर्सी गाैलीकाे तिज गीत ” सिन्दुर ” सार्वजनिक भएको छ । ओइ माया ओइको सफलता पछि आर्सीले अर्को तिज कोसेली सिन्दुर बजारमा ल्याएका हुन् ।
आर्सी गौली र माया गुरुङकाे स्वर रहेको सिन्दुरको
लय/शब्द : हरिश भुसालकाे रहेको छ भने
अभिनय स्वयं आर्सी गौली/मन्दिरा के.सी. गौलीकाे रहेको छ । आर्सी गाैली युटुव च्यानलबाट सार्वजनिक गीतमा एरेन्ज/रेकर्डिङ : दिवस थापा मगर तथा
सर्जन थापा मगरले निर्देशन गरेका छन् ।
उक्त गीतमा छायांकन : सन्तोष पिठाकोटे मगरले र
श्रिङ्गार : सरोज पाण्डेकाे रहेको छ ।

























