तनहुँ सुनचाँदी व्यवसायी संघको अध्यक्षमा हरि
तनहुँ सुनचाँदी व्यवसायी संघकोआंठौ वार्षिक साधरण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले हरि गहतराजकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिकाे वरिष्ठ उपाध्यक्षमा पदम सुनार ,प्रथम उपाध्यक्षमा लुद्रवीर विक,दित्तिय उपाध्यक्षमा भीम गौतम,महासचिबमा पूर्ण विक,सचिबमा हेमलाल विक र कोषाध्यक्षमा राजेन्द्र सुनार तथा सह-कोषाध्यक्षमा बुद्वी बहादुर सुनार चयन भएका छन् ।
यस्तै समितिकाे प्रबक्तामा दिपक विक , सदस्यहरूमा केशर वराली,नेत्र विक,समर सुनार,सुनिल अधिकारी,हरिचन्द्र विक,शैलेश विक र ऋषि विक चयन भएका छन् ।

























