काेदाे संरक्षणमा जुट्दै भिमाद नगरपालिका

काेदाे संरक्षणमा जुट्दै भिमाद नगरपालिका

तनहुँकाे भिमाद नगरपालिका काेदाे खेतीतर्फ जुटेको छ ।
भिमाद कृषि परियोजना अन्तरगत लोपोन्मुख रैथाने वाली कोदो संरक्षण एंव सम्बर्दन कार्यक्रम अन्तरगत नगरपालिकाले उक्त अभियान अगाडि बढाएको हाे । यसै कार्यक्रम अन्तर्गत भिमाद ७ राङ्गरुङ मा ७२ रोपनी जग्गामा कोदो रोप्ने काम भिमाद नगर प्रमुख दधिराज सुवेदीको सहभागीतामा स्थानियले कोदो रोपेर गरेको नगरपालिकाले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page