अकाेराब गण्डकीकाे अध्यक्षमा दमाैलीका ओमकार

अकाेराब गण्डकीकाे अध्यक्षमा दमाैलीका ओमकार

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को गण्डकी प्रदेश अध्यक्षमा ओमकार आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

सङ्घको शनिबार सम्पन्न अधिवेशनबाट गण्डकीकाे अध्यक्षमा आचार्यकाे मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । आचार्य दमाैलीमा रहेको मादीसेती एफएमको प्रतिनिधित्व गर्दै अकोराबमा उम्मेदवार बनेका थिए ।

निर्वाचित अध्यक्ष आचार्य नेपाल पत्रकार महासङ्घ तनहुँका निवर्तमान अध्यक्ष समेत हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page