शिक्षा दिवसको अवसरमा व्यास नगरपालिकाले गर्याे शिक्षकहरूलाई सम्मान

शिक्षा दिवसको अवसरमा व्यास नगरपालिकाले गर्याे शिक्षकहरूलाई सम्मान


राष्ट्रिय शिक्षा दिवस २०८१ काे अवसर पारी व्यास नगरपालिकाले शिक्षकहरू लाई सम्मान गरेको छ । नगरपालिकाले दिर्घसेवी र निवृत्तभरण , एसईइ र कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल १ सय ५३ जना शिक्षकहरू लाई सम्मान गरेको हाे ।

व्यास नगरपालिका शिक्षा तथा सामाजिक बिकास शाखा द्वारा आयाेजित कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले , व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्याैपाने , उपप्रमुख इन्दिरा दरै , नगर शिक्षा अधिकारी केदार राज आचार्य लगायतले ती शिक्षकहरू लाई टीका दाेसल्ला तथा कदरपत्रले सम्मान गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page