दलित संघको केन्द्रीय सदस्यमा तनहुँबाट रूचाल सहित ४ जना मनाेनित
नेपाल दलित संघको केन्द्रिय सदस्यमा तनहुँ बाट ४ जना मनाेनित भएका छन् । काङ्ग्रेस केन्द्रीय कार्यालयले कृष्ण रुचाल , रामकृष्ण सुनार , प्रकाश बिक र यमुना खड्कालाई तनहुँ बाट केन्द्रीय सदस्यमा मनाेनित गरेको हाे


























