फेरि बढ्याे पेट्रोलियम पदार्थको भाउ

फेरि बढ्याे पेट्रोलियम पदार्थको भाउ
Oplus_0

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

आज (मंगलबार) राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page