भाइटीकाकै दिन बिहानै भएको माेटरसाइकल दुर्घटनामा दमाैली निवासी शाहको मृत्यु

भाइटीकाकै दिन बिहानै भएको माेटरसाइकल दुर्घटनामा दमाैली निवासी  शाहको मृत्यु
Oplus_0


तनहुँकाे याम्पाफाँटमा प्रदेश २ काे ९९४२ माेटरसाईकल दुर्घटना हुँदा एकजनाकाे मृत्युु भएको छ ।
मृत्युु हुनेमा ब्यास २ दमाैली निवासी २२ वर्षका सुमित शाह रहेको प्रहरीले जनाएको छ ।

माेटरसाइकल अनियन्त्रित भइ नालितीर खस्दा शाहको घटनास्थलमै मृत्युु भएको बताइएको छ । शाह खैरेनी बाट दमाैली तर्फ आउँदै थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page