डुम्रे नजिकै दुईवटा बस ठाेक्कीँदा एकको मृत्यु २९ जना घाइते

डुम्रे नजिकै दुईवटा बस ठाेक्कीँदा एकको मृत्यु २९ जना घाइते
Oplus_0

तनहुँकाे डुम्रे नजिकै दुईवटा बस ठाेक्किँदा एककाे मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।
बन्दिपुर गाउँपालिका नयाँ पुल गोरे चौतरामा दिउँसो भएको दुर्घटनामा चालक बसमै च्यापिएकाे र अवस्था गम्भीर रहेको बेलामा क्रेनकाे सहायताले निकालेर अस्पताल पुर्याउँदा मृत्यु भइसकेको बताइएको छ ।

घाइते हरूलाइ डुम्रेका विभिन्न अस्पतालमा उपचारको लागि लगिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page