नेशनल लाइफकाे हिराे अफ द मन्थ बने सिद्धान्त

नेशनल लाइफकाे हिराे अफ द मन्थ बने सिद्धान्त
Oplus_0

तनहुँकाे बन्दीपुर ६ खहरेटारका युवा सिद्ध बहादुर थापा सिद्धान्त नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमाैली शाखाको हिराे अफ द मन्थ घाेषित भएका छन् ।
आर्थिक वर्ष २०८१ / ०८२ काे साउन महिनादेखि कात्तिक सम्म लगातार दमाैली शाखा संजालबाट उत्कृष्ट व्यावसाय गरी उनी उत्कृष्ट घाेषित भएका हुन् ।

सामाजिक व्यक्तित्वकाे रूपमा छुट्टै पहिचान बनाएका थापा जनजाति आन्दाेलनका समेत अगुवा हुन् । थापा हाल सेतीगंगा आधारभुत बिद्यालयका प्रअ सँगै राहत शिक्षकका केन्द्रीय सदस्य समेत हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page