नेकपा समाजवादीका जिल्ला सदस्य श्रेष्ठ एमालेकाे जिल्ला सल्लाहकार चयन

नेकपा समाजवादीका जिल्ला सदस्य श्रेष्ठ एमालेकाे जिल्ला सल्लाहकार चयन
Oplus_0


नेकपा एमाले तनहुँले विभिन्न नेताहरूलाई विभिन्न पदमा मनाेनयन गरेको छ । मंसिर ५ गते सम्पन्न जिल्ला कमिटीको बैठकले जिल्ला कमिटी , जिल्ला सल्लाहकार समिति र जेष्ठ कम्युनिस्ट मञ्चमा नेताहरूलाई मनाेनयन गरेको हाे ।

यसैबीच एमालेले जिल्ला सल्लाहकार परिषदमा मनाेनयन गरेको झनक नारायण श्रेष्ठ नेकपा समाजवादीकाे पनि जिल्ला सदस्य रहेको पाइएको छ । श्रेष्ठ नेकपा समाजवादीकाे पनि जिल्ला सदस्य रहेको समाजवादीका एक नेताले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page