चण्डिदेवी माविमा सनिवार विज्ञान प्रदर्शनी हुने

चण्डिदेवी माविमा सनिवार विज्ञान प्रदर्शनी हुने

व्यास नगरपालिका वडा नं १० स्थित चण्डिदेवी रा मा वि मा भोलि १५ गते शनिबार विज्ञान प्रदर्शनी हुने भएको छ । ब्यास नगरपालिका स्थित सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका शिक्षक तथा बिध्यार्थिहरु द्वारा निर्माण गरिएका बिज्ञान बिषयका सामाग्री प्रदर्शनी हुन लागेको बिद्यालयका प्र अ आरसी पाेख्रेलले बताए ।

उक्त प्रदर्शनी पुर्व मन्त्री जितप्रकाश आलेकाे प्रमुख आतिथ्यतामा हुने प्रअ पाेख्रेलले बताए । बिहान ८ बजे बाट हुने प्रदर्शनी अवलोकनका लागि बिद्यालयले आव्ह्वान गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page