ऋषिङ्ग गाउँपालिकाले गर्याे जेष्ठ नागरिक तथा अपाङ्ग व्यक्तिलाई न्यानो लुगा सहयोग

ऋषिङ्ग गाउँपालिकाले गर्याे जेष्ठ नागरिक तथा अपाङ्ग व्यक्तिलाई न्यानो लुगा सहयोग

३३ औ अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा ऋषिङ्ग गाउँपालिकाले पूर्ण अपांग व्यक्तिहरुको संरक्षण गर्ने उद्देश्यले मंगलबार न्यानो लुगा (सिरक÷ब्ल्यांकेट) वितरण गरेको छ । 

अन्तराष्ट्रिय दिवसको अवसरमा गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ लगायतकाे टाेलिले पालिका भित्रका अपाङ्गलाई न्यानो कपडा व्ल्याङ्केट एवम् सहायता सामाग्री सहयोग गरेको हो । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page