नेबिसंघ तनहुँको अध्यक्षमा आशिष कैनी
नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँको एकल सिफारिस बमोजिम नेपाल बिद्यार्थी संघ तनहुँकाे जिल्ला अध्यक्षमा आशिष कैनी मनोनयन भएका छन् । कैनी यस अगाडि कार्यवाहक अध्यक्षकाे भुमिकामा थिए ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले कैनीलाइ जिल्ला अध्यक्षमा मनाेनीत गरेका हुन् ।

























