नेकपा माओवादी म्याग्देकाे अध्यक्षमा पुनः श्रेष्ठ

नेकपा माओवादी म्याग्देकाे अध्यक्षमा पुनः  श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) म्याग्दे गाउँ पालिकाको दोश्रो अधिबेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः बालकृष्ण श्रेष्ठको अध्यक्षतामा ४५ सदस्यीय गाउँ कार्यसमिति निर्वाचित गरेको छ ।

समितिकाे उपाध्यक्षमा जमुना अधिकारी र बिकास नेपाली ,सचीवमा सोम बहादुर सदाशंकर , सह सचीवमा टेक बहादुर कामी र कोषाध्यक्षमा राजेश अधिकारी लगायत चयन भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page