नेकपा (माओवादी केन्द्र) ऋषिङकाे अध्यक्षमा डम्बर

नेकपा (माओवादी केन्द्र) ऋषिङकाे अध्यक्षमा डम्बर

नेकपा (माओवादी केन्द्र) ऋषिङ गाउँ समिति
दोश्रो अधिबेशन तथा खबरदारी सभा सम्पन्न भएको छ। साेमबार सम्पन्न अधिबेशनबाट समितिकाे अध्यक्षमम -डम्बर बि.क. सर्वसम्मत चयन भएका छन् ।

समितिकाे उपाध्यक्षमा मधु प्रसाद थापा , बसन्त सदाशंकर र नर बहादुर सारु चयन भएका छन् । यस्तै समितिकाे सचिबमा -कुश बहादुर थापा , सह-सचिबमा छबिलाल आले र कोषाध्यक्षमा नानी मायाँ पुलामी चयन भएका छन् ।
यस्तै सचिवालय सदस्यहरूमा -दान बहादुर आले , झमान सि नेपाली -लोक बहादुर बि.क. र सुक मायाँ आले लगायत रहेका छन् । यश अगाडि अधिवेशनकाे पुर्व मन्त्री एवम् माओवादि नेता वर्षमान पुनले उद्घाटन गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page