नेकपा माओवादी केन्द्र आँँबुखैरेनीकाे अध्यक्षमा गाैली

नेकपा माओवादी केन्द्र आँँबुखैरेनीकाे अध्यक्षमा गाैली

नेकपा माओवादी केन्द्र आँबुखैरेनी गाउँकार्यसमितिकाे अध्यक्षमा खगराज गौली निर्वाचित भएका छन् । यस्तै समितिकाे उपाध्यक्षहरूमा गङ्गाराम कोइराला, अङ्ग्रेजी श्रेष्ठ र किसान थापा , सचिवमा विष्णु श्रेष्ठ, सहसचिवमा कमला पन्त र कोषाध्यक्षमा गङ्गा बिक सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनले ४५ सदस्यीय कार्यसमिति चयन गरेको बताइएको छ । पार्टीको मंगलबार सम्पन्न अधिवेशनकाे पार्टी नेता एवम् पुर्व मन्त्री वर्षमान पुनले उद्घाटन गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page