नेकपा माओवादी केन्द्र व्यास नगरकाे अध्यक्षमा सुर्खाली

नेकपा माओवादी केन्द्र व्यास नगरकाे अध्यक्षमा सुर्खाली

नेकपा(माओवादी केन्द्र) ब्यास नगर समितिको अधिबेशन तथा खबरदारी सभा बिहीबार सम्पन्न भएको छ । अधिबेशनले गाेपाल सुर्खालीकाे अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।


समितिकाे उपाध्यक्षमा देवका पौडेल , केहर सिं आले
र सुर्यभक्त पौडेल चयन भएका छन् । यस्तै समितिकाे
सचिबमा हर्क बहादुर थापा मगर ,सह-सचिबमा पुरुषोत्तम पौडेल र कोषाध्यक्षमा रेवता सापकोटा चयन भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page