जिल्ला अध्यक्ष पाण्डे केन्द्रीय सदस्यमा चयन

जिल्ला अध्यक्ष पाण्डे केन्द्रीय सदस्यमा चयन


जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष अनिल पाण्डे केन्द्रीय सदस्यमा मनाेनयन भएका छन् ।

मदन भण्डारी स्पाेर्ट्स एकेडेमीको मंसिर १० गतेकाे बैठककाे निर्णय अनुसार एकेडेमीको केन्द्रीय सदस्यमा अनिल पाण्डे मनाेनयन भएका हुन् । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले एकेडेमीको लक्ष्य प्राप्तिमा उच्च याेगदानकाे अपेक्षा सहित पाण्डेलाई मनाेनयन गरेको बताएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page