जामुने नेवा गुठी समाज दमाैलीकाे अध्यक्षमा किशोर !

जामुने नेवा गुठी समाज दमाैलीकाे अध्यक्षमा किशोर !

जामुने नेवा गुठी समाज दमौलीको १२औ साधारण सभा एबं छैठौ अधिबेशन सम्पन्न भएको छ । अधिवेशनले किशोर श्रेष्ठकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिकाे उपाध्यक्षमा प्रकाश श्रेष्ठ ,सचिबमा मनु माया श्रेष्ठ र कोषाध्यक्षमा राम कुमार श्रेष्ठ चयन भएका छन् ।

यस्तै समितिकाे सदस्यहरूमा रमेश कूमार श्रेष्ठ , बाबुलाल श्रेष्ठ , रोहित श्रेष्ठ , भिम राज श्रेष्ठ , ऋषि राम श्रेष्ठ , श्री माया श्रेष्ठ , दिपक श्रेष्ठ र सईन्द्र श्रेष्ठ रहेकाे
निबर्तमान अध्यक्ष- पोष्टमान श्रेष्ठले जानकारी दिए ।यस्तै समाजको सल्लाहकार सदस्यहरूमा
संस्थापक अध्यक्ष- रमेश कूमार श्रेष्ठ तथा
पुर्ब अध्यक्षहरू श्याम लाल श्रेष्ठ , मान काजी श्रेष्ठ , जुन नारायण श्रेष्ठ र तिर्थ कुमार श्रेष्ठ रहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page