म्याग्दे गाउँपालिका आर्थिक बिकास शाखा प्रमुख न्याैपाने काठमाडौंमा सम्मानित
तनहुँकाे म्याग्दे गाउँपालिका आर्थिक बिकास शाखा प्रमुख प्रदिप न्याैपाने काठमाडौमा सम्मानित भएका छन् ।

न्याैपानेलाइ उद्यमशिलताका साथै प्रशासनिक क्षेत्रमा महत्वपूर्ण कार्य गरेको भन्दै उपसभामुख इन्दिरा रानाले काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्मान गरेकी हुन् ।

























