प्रभा आधारभुत बिद्यालय म्याग्दे ६ का बिद्यार्थीलाई न्यानो कपडा तथा स्टेसनरी सामाग्री वितरण

प्रभा आधारभुत बिद्यालय म्याग्दे ६ का बिद्यार्थीलाई न्यानो कपडा तथा स्टेसनरी सामाग्री वितरण
Oplus_0
Oplus_0

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ६ तिनपिप्लेमा रहेको प्रभा आधारभुत बिद्यालयका बिद्यार्थीलाई न्यानो कपडा तथा स्टेसनरी सामाग्री वितरण गरिएको छ । प्रभामा अध्यनरत ४३ जना बिद्यार्थीहरूलाइ
न्यानो कपडा तथा स्टेसनरी सामाग्री वितरण गरिएको सहजकर्ता रूपा श्रेष्ठले बताइन् ।


रिभ्यालेरी पोलार्ड, स्टिभ किङ, जसपाल मथारु र विनोद श्रेष्ठ लगायतको सहयोग एवम् रूपा श्रेष्ठ र कृष्ण मल्लको सहजीकरणमा उक्त सामाग्री बिद्यार्थीहरूलाइ सहयोग गरिएको श्रेष्ठले जानकारी दिइन् । उक्त टाेलिले यस अघि पनि जिल्लाका विभिन्न बिद्यालयमा अध्यनरत बिद्यार्थीहरूलाइ विभिन्न समयमा विभिन्न किसिमका सामाग्रीहरू सहयोग हरू गर्दै आएका थिए ।


बिद्यार्थीहरूलाइ स्वदेश तथा बिदेशमा रहेर पनि सहयोग गरेकोमा बिद्यालयले धन्यवाद दिएको छ । न्यानो कपडाले बिद्यार्थीहरूकाे मुहार नै फेरिएको बिद्यालयले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page