नेपाली काँग्रेस आँबुखैरेनीकाे सभापतिमा गुरूङ

नेपाली काँग्रेस आँबुखैरेनीकाे सभापतिमा गुरूङ

नेपाली काँग्रेस आँबुखैरेनी गाउँपालिका कार्यसमिति सभापतिमा विजय गुरूङ निर्विरोध निर्वाचित भएका छन् । बिहीबार नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले गुरूङलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको हाे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page