ट्रेड युनियन काङ्ग्रेस तनहुँ द्वारा बिरामीलाई फलफूल वितरण:

ट्रेड युनियन काङ्ग्रेस तनहुँ द्वारा बिरामीलाई फलफूल वितरण:

७८औ नेपाल ट्रेड युनियन काङ्गग्रेसको स्थापना दिवसको अवसरमा ट्रेड युनियन काङ्ग्रेस तनहुँ द्वारा बिरामीलाई फलफूल वितरण गरिएको छ ।

दमाैली अस्पतालमा भर्ना भएका बिरामिहरुलाइ पार्टीका निबर्तमान सभापति एवम् व्यास नगर प्रमुख बैकुन्ठ न्यौपानेकाे प्रमुख आतिथ्यतामा फलफूल बितरण गरिएकाे ट्रेड युनियन काङ्ग्रेस तनहुँका अध्यक्ष कृष्ण केसी नागिलाले बताए । साेहि अवसरमा श्रमजीवी मजदुर हरूमा शुभकामना समेत व्यक्त गरिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page