लायन्स क्लब अफ तनहुँ म्याग्दे द्वारा रत्न मा बि का बिद्यार्थीलाइ न्यानो कपडा बितरण

लायन्स क्लब अफ तनहुँ म्याग्दे द्वारा रत्न मा बि का बिद्यार्थीलाइ न्यानो कपडा बितरण

लायन्स क्लब अफ तनहुँ म्याग्देले रत्न मा बि म्याग्दे -६ मा न्यानो कपडा बितरण गरेको छ । विद्यालयकाे ६६ ओैं बार्षिकाेत्सव तथा अभिभावक दिवस समाराेहकाे अवसरमा लायन्सले ८४ सेट ट्याक सुट वितरण गरेको हाे ।


उक्त कार्यक्रममा प्रमुख अतिथि म्याग्दे -६ का वडा अध्यक्ष हिरालाल गुरुङले सहयोगी लायन्स क्लव म्याग्देलाइ धन्यवाद दिएका थिए । सहयोग कार्यक्रममा क्लवका अध्यक्ष पशुपति अर्याल , राज बहादुर थापा ,जानुका थापा ,चित्र बहादुर शाही ,बिष्णु नारायण श्रेष्ठ लगायत सहभागी रहेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page