बैकिङ कसुर मुद्दामा सतिस न्याैपाने पक्राउ
बैकिङ कसुर मुद्दामा फरार रहेका तनहुँका एकजना पक्राउ परेका छन् । तनहुँ जिल्ला अदालतबाट १० लाख रुपैयाँ जरीवाना फैसला भइ फरार रहेका बन्दिपुर १ डुम्रे बजार स्थित ओम आदेश सप्लायर्स फर्म संचालन गरी बस्ने वर्ष २६ को सतिस न्यौपाने पक्राउ परेका हुन् ।

न्याैपाने नवलपरासी स्थित गैडाकोट नगरपालिका वडा नं. १६ बाट पक्राउ परेका प्रहरीले जनाएको छ ।

























